हत्या गरेर टिपरले किचेको परिवारको आरोप

  • Gulmi Times
  • प्रकाशित मिति : शुक्र, पुस २५, २०७६


हत्या गरेर टिपरले किचेको परिवारको आरोप

२५ पुस, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा टिपरको ठक्करबाट मृत्यु भएका युवकको परिवारले क्रसर उद्योगीले हत्या गरेको आरोप लगाएका छन् ।

गाउँमा पटक–पटक खोला उत्खनन बन्द गर्नुपर्ने चर्काे आवाज उठाएका दिलिपकुमार महतो क्रसर उद्योगीको निशानामा परेका थिए । उनको खोला किनारमा मर्निङवाक गएका बेला शुक्रबार विहान टिपरको ठक्करले मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Gulmi Times | Site By : SobizTrend Technology