मुसिकोटमा नगरपालिका स्तरीय बाख्रापालन तालिम सम्पन्न

कमल पौडेल, गुल्मी माघ २३ । गुल्मीको मुसिकोट नगरपालिका पशुसेवा शाखाको आयोजनामा ३ दिने नगरपालिका स्तरीय बाख्रापालन तालिम वामीटक्सारमा सम्पन्न भएको छ। माघ २१, २२ र २३ गते भएको तालिममा नगरपालिका भित्रका ३८ जना वाख्रा पालक किसानहरुको सहभागिता रहेको थियो। सो तालिममा पशु शाखा प्रमुख महेन्द्रराज पन्थी, पशु प्राविधिक विष्णु घिमिरे, अर्जुन थापा, र टेकराज भण्डारीले...

प्रमुख समाचार

समाचार

मुसिकोट नगरपालिकामा स्वास्थ्य बिमा कार्यक्रम सुरु

सागर भण्डारी, गुल्मी माघ २३ । गुल्मीको मुसिकोट नगरपालिकामा सामाजिक स्वास्थ्य सुरक्षा अन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । नगरवासिको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्य राखेर स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको हो । गुल्मीमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले मगंलबार...

राजनीति

विदेशबाट भित्रिएको रेमिट्यान्सले मात्रै देश चल्दैन : प्रदेशसभा सदस्य केसी

सागर भण्डारी, गुल्मी माघ १९ । प्रदेश नं ५ का प्रदेशसभा सदस्य खड्क केसीले विदेशबाट भित्रिएको रेमिट्यान्सले मात्र देश चलाउने नभई स्वदेशमै औद्योगिक क्रान्ति गरी आत्मनिर्भर बन्नुपर्ने बताउनु भएको छ । गुल्मीको मुसिकोट नगरपालिकामा आयोजित प्रथम गुल्मी मुसिकोट पर्यटन साँस्कृतिक एवम्...

चर्चित

विचार ब्लग

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Gulmi Times | Site By : SobizTrend Technology